शुभकामना साकोसको अध्यक्षमा पुनः रामप्रसाद कासुला

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २४ औं साधारण सभाले नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । सभाले आगामी ४ बर्षे कार्यकालको लागि रामप्रसाद कासुलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । कासुला यस अघि पनि संस्थाको अध्यक्ष रहेका थिए । यो उनको दोस्रो कार्यकाल हो … Continue reading शुभकामना साकोसको अध्यक्षमा पुनः रामप्रसाद कासुला