शुभकामना साकोसको १७औं स्थापनादिवस सम्पन्न

काठमाडौं, २८ जेठ  ।भक्तपुरको नासमनामा रहेको शुभकामना साकोसले स्थापनाको १७औ वार्षिकोत्सव साताव्यापी कार्यक्रमका साथ सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी बैकका सञ्चालक सरिता भट्टराईको प्रमुखआतिथ्यमा सम्पन्नउद्घाटन कार्यक्रममा २० जनानयाँ सदस्यहरुलाई टिका तथा खादा ओढाई संस्थाका अध्यक्ष हुन्छे कुमार त्वायनाले स्वागत गरेकाथिए । संस्थाका हाल सम्मको गतिविधि, सेवा सुविधा र बिशेषताका सम्बन्धमा प्रबन्धक राधेश्याम दुवालले जानकारी … Continue reading शुभकामना साकोसको १७औं स्थापनादिवस सम्पन्न