सुनको मुल्य स्थिर, चाँदीको कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीको कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आइतबार सुनको मुल्य स्थिर रहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि स्थिर नै रहेको छ । आज तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य भने २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २० जेष्ठ २०८१, आईतवार ११:३८