गम्भीर रोग लागेका विपन्न नागरिकलाई १ लाख रुपैयाँ दिइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

गम्भीर रोग लागेका विपन्न नागरिकलाई १ लाख रुपैयाँ दिइने



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गम्भीर रोग लागेका विपन्न नागरिकलाई १ लाख रुपैयाँ दिइने घोषणा गरेक छन्। मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गर्दै उनले क्यान्सर, सिकसेल र हेड इन्जुरी लगायत गम्भीर रोग लागेका प्रत्येक बिरामीलाई १ लाख रुपैयाँ दिइने घोषणा गरेका हुन् .

उनले यसका लागि ३ अर्ब विनियेजन विनियोजन गरेको बताएका छन् ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १६:३१