कृषि लगानी दशक घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कृषि लगानी दशक घोषणा



काठमाडौं । सरकारले कृषि दशक घोषणा गरेको छ । २०८१ देखि २०९१ सम्मको वर्षलाई सरकारले कृषि दशकका रूपमा घोषणा गरेको हो ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न कृषि लगानी दशक घोषणा गरेका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १५:३४