काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका छन् । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन्।
उनले निजी क्षेत्रको आत्माबल बढाइने र तीव्र आर्थिक सुधार गरी समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाइने समेत उनले घोषणा गरेका छन् ।
Comment