सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर



काठमाडौं । आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँ रहेको छ ।

शुक्रबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ । बिहीबार पनि सुनचाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।

प्रकाशित : २० पुष २०८०, शुक्रबार १२:३५