एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्ने छ । कम्पनीको गत असोज ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित : १६ पुष २०८०, सोमबार १२:४७