नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै



काठमाडौं । आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

नीति सार्वजनिक गर्नका लागि राष्ट्र बैंक संचालक समितिको बैठक चलिरहेको छ । सो बैठकले पारित गरेपश्चात नै मौद्रिक नीति सार्वजनि गरिने बताइएको छ ।

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १०:३९