काठमाडौं । आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।
नीति सार्वजनिक गर्नका लागि राष्ट्र बैंक संचालक समितिको बैठक चलिरहेको छ । सो बैठकले पारित गरेपश्चात नै मौद्रिक नीति सार्वजनि गरिने बताइएको छ ।
23 July, 2023 10:39 am





Comment