काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणका लागि अर्थमन्त्री प्रकाशशरण महत संसद भवन पुगेका छन् ।
मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेलगत्तै उनी संसद भवन पुगेका हुन् ।
अर्थबजार स्टोरी
१५ जेष्ठ २०८०, सोमबार १६:१२
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणका लागि अर्थमन्त्री प्रकाशशरण महत संसद भवन पुगेका छन् ।
मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेलगत्तै उनी संसद भवन पुगेका हुन् ।
प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार १६:१२
Comment