बजेट भाषणका लागि अर्थमन्त्री प्रकाशशरण महत संसद भवन पुगे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बजेट भाषणका लागि अर्थमन्त्री प्रकाशशरण महत संसद भवन पुगे



काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणका लागि अर्थमन्त्री प्रकाशशरण महत संसद भवन पुगेका छन् ।

मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेलगत्तै उनी संसद भवन पुगेका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार १६:१२