घट्यो लामो दुरीका सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति लाग्छ ? (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

घट्यो लामो दुरीका सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति लाग्छ ? (सूचीसहित)

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सरकारले लामो दूरीको सार्वजनिक सवारीको भाडादर जेठ ३ गतेदेखि लागू हुने गरी घटाएको छ। डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले बुधबार नयाँ भाडादर सार्वजनिक गरेको हो।

विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले घटेको छ । यसका साथै पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार ११:३९ 17 May, 2023 11:39 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।