कामना सेवा विकास बैंकले लाभांश दिने घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकले लाभांश दिने घोषणा, बोनस र नगद कति ?



काठमाडौं । कामना सेवा विकास बैंकले ४.६४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैंठकले गत वर्षको नाफाबाट ४.४१ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

अब प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित : १९ चैत्र २०७९, आईतवार ११:१५