प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । मन्त्रिपरिषदको बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद बैठकले आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय निकालेको हो ।

बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य मध्येबाट आईजीपीमा बसन्तबहादुर कुँवर नियुक्त भएका हुन् ।

हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लागेका हुन्।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार १७:३१ 24 March, 2023 5:31 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।