काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । आज मंगलबार रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले छुट्टा छुट्टै रिट दर्ता गराएका छन् ।
सर्वोच्च अदालत प्रशासनको दरपिट विरुद्ध परेको अर्को रिटमै सर्वोच्च अदालतले मुद्दा दर्ता गर्न आदेश दिएको थियो ।
दर्ता गरेको रिटको पेशी यहि शुक्रवारका लागि तोकिएको छ ।
Comment