प्रधान्मन्त्री प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

प्रधान्मन्त्री प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । आज मंगलबार रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले छुट्टा छुट्टै रिट दर्ता गराएका छन् ।

सर्वोच्च अदालत प्रशासनको दरपिट विरुद्ध परेको अर्को रिटमै सर्वोच्च अदालतले मुद्दा दर्ता गर्न आदेश दिएको थियो ।
दर्ता गरेको रिटको पेशी यहि शुक्रवारका लागि तोकिएको छ ।

प्रकाशित : २३ फाल्गुन २०७९, मंगलबार १३:१८ 7 March, 2023 1:18 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।