सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला एक लाख ६ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन हजार दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ हजार तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँ रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १६ माघ २०७९, सोमबार ११:२७