काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल युवक मावि पक्नाजोल मतदान केन्द्रबाट मतदान गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार उनले विहान साढे ८ बजे मतदान गरेका हुन् ।
20 November, 2022 8:50 am
अर्थ राजनीति

प्रकाशित : 20 November, 2022 8:50 am
Comment