प्रकाशमान सिंहले गरे पक्नाजोल केन्द्रबाट मतदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

प्रकाशमान सिंहले गरे पक्नाजोल केन्द्रबाट मतदान



काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल युवक मावि पक्नाजोल मतदान केन्द्रबाट मतदान गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्‍मेदवार उनले विहान साढे ८ बजे मतदान गरेका हुन् ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार ०८:५०