प्लास्टिकका फूल र माला बेच्न र किन्न निषेध, बेच्नेलाई १ लाख जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्लास्टिकका फूल र माला बेच्न र किन्न निषेध, बेच्नेलाई १ लाख जरिवाना



काठमाडौं । सरकारले तिहारमा प्लास्टिकका फूल र यसका माला बेच्न निषेध गरेको छ । वातावरण विभागले बिहीबार एक सूचना जारी गर्दै तिहारमा प्लास्टिकका फूल र माला बेच्न पुर्ण रुपमा प्रतिवन्ध लगाएको हो ।

यस्ता सामग्री बेचेको पाइएमा सरकारले त्यस्ता विक्रेतालाई १ लाख रुपैयाँसम्म जरिवानाका साथै कारवाही गरिने सूचनामा उल्लेख छ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहीबार १४:३६