मन्त्रिपरिषदद्वारा आर्थिक वर्ष २०७९/८० को बजेट पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मन्त्रिपरिषदद्वारा आर्थिक वर्ष २०७९/८० को बजेट पारित



काठमाडौं । मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो २ बजे बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार अपरान्ह ४ बजे संघीय संसदमा बजेट पेश गर्दैछन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १५:१५