बाबियाखर्क साकोसले सहकारी दिवसको अवसरमा सदस्य शिक्षा कार्यक्रम संचालन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बाबियाखर्क साकोसले सहकारी दिवसको अवसरमा सदस्य शिक्षा कार्यक्रम संचालन गर्ने



काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने भएको छ । संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सदस्य सेवा केन्द्र, जोरपाटीका सदस्यहरुका लागि सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न लागेको संस्थाका सचिव बलदेव कुमार पाैड्यालले जानकारी दिए ।

कार्यक्रम आगामी साता (१९ गते शनिबार) गोकर्णेश्वर न.पा. वडा नं – ६ चाल्स डार्विन एकेडेमीमा हुने जनाएको छ ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलवार १६:५९