काठमाडाैं । महालक्ष्मी बिकास बैंकको स्थगित भएको साधारणसभा माघ ३ गते मंगलबार हुने भएको छ । पुस २५ गते आइतबारको लागि बोलाईएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएसंगै अर्को साधारणसभा माघ ३ गते हुने भएको हो । कम्पनीले भर्चुअल रुपमा साधारणसभा गर्ने जनाएको छ।
10 January, 2022 11:50 am






Comment