गणपुरक संख्या नपुगेर स्थगित भएको महालक्ष्मी विकास बैंकको साधारणसभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गणपुरक संख्या नपुगेर स्थगित भएको महालक्ष्मी विकास बैंकको साधारणसभा कहिले ?



काठमाडाैं । महालक्ष्मी बिकास बैंकको स्थगित भएको साधारणसभा माघ ३ गते मंगलबार हुने भएको छ । पुस २५ गते आइतबारको लागि बोलाईएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएसंगै अर्को साधारणसभा माघ ३ गते हुने भएको हो । कम्पनीले भर्चुअल रुपमा साधारणसभा गर्ने जनाएको छ।

प्रकाशित : २६ पुष २०७८, सोमबार ११:५०