सिद्धार्थ बैंकका सीईओ गौतमद्वारा राजीनामा, कामू सीईओमा कँडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकका सीईओ गौतमद्वारा राजीनामा, कामू सीईओमा कँडेल



काठमाडौं । सिद्धार्थ बैंकका सीईओ शम्भुनाथ गौतमले पदबाट राजीनामा दिएका छन् । २५ साउनसम्मको कार्यकाल रहेका गौतमले पदबाट राजीनामा दिएका हुन् ।

बैंक सञ्चालक समितिले गौतमको राजीनामा समेत स्वीकृत गरेको छ । सञ्चालक समितिले सुन्दरप्रसाद अधिकारीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । अधिकारी यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

प्रकाशित : १८ श्रावण २०७८, सोमबार १३:०५