लोकसेवा,अख्तियार लगायतका संवैधानिक निकायमा राष्ट्रपतिद्धारा २० पदाधिकारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

लोकसेवा,अख्तियार लगायतका संवैधानिक निकायमा राष्ट्रपतिद्धारा २० पदाधिकारी नियुक्त



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेकी छन् ।

संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो ।

प्रकाशित : १० असार २०७८, बिहीबार १७:०२