रिलायन्सले बीमालेखको विलम्ब शुल्क शतप्रतिशत छुट दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रिलायन्सले बीमालेखको विलम्ब शुल्क शतप्रतिशत छुट दिने



काठमाडौं । रिलायन्स लाइफले कोभिड-१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ ।

रिलायन्स लाइफले ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ साल असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हाे ।

प्रकाशित : १ असार २०७८, मंगलवार १२:३४