काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडकाे मर्जर प्रकृयालाई लेटर अफ इन्ट्रेस्ट दिएको छ । राष्ट्र बैंककाे साेमबार बसेकाे बैठकले यी दुई बैंकलाई एलओआई दिने निर्णय गरेकाे हाे ।दुवै बैंकबीच एकआपसमा गाभ्न गाभिनका लागि वैशाख ३० गते, बिहीबार प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस्ताक्षर भएको थियाे ।
1 June, 2021 2:22 pm






Comment