एक तिहाइ जनसंख्यामा बीमा पहुँच पुर्याइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक तिहाइ जनसंख्यामा बीमा पहुँच पुर्याइने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कम्तिमा एक तिहाइ जनसंख्यामा बीमा पहुँच पुर्याउने लक्ष्य लिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्षको बजेट भाषणका क्रममा सो कुराको घोषणा गरेका हुन् ।

सरकारले सार्वजनिक पुर्वाधार तथा सरकारी भवनको बीमा गर्ने व्यवस्थालाई अभियानको रुपमा अगाडि बढाइने भएको छ । साथै निजी घरको हकमा ५ हजार रुपैयाँसम्मको प्रिमियमलाई आयकर कट्टीका लागि गणना गरिने भएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार २१:५८