उद्योमी बन्न चाहेनेलाई १ प्रतिशत बैंक व्याजदरमा नै ऋण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उद्योमी बन्न चाहेनेलाई १ प्रतिशत बैंक व्याजदरमा नै ऋण



काठमाडाै । सरकारले युवा उद्योमी बन्न चाहेनेलाई १ प्रतिशत बैंक व्याजदरमा नै ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आर्थिक वर्ष २०७८ र७९ को बजेट भाषण गर्दै स्टार्टअफ व्यवसायीलाई १ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने बताका हुन ।

उनले १ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने बताएका छन् । त्यस्तै नविकरण र दर्तालाई एकद्धार प्रणाली मार्फत गरिने र वैदेशीक लगानी भित्र्याउनका लागि सरकारले सहजिकरण गर्ने उनले बताएका छन् । यसका लागि च्यालेन्ज फण्डका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १६:५३