स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ खर्ब २२ खर्ब ७७ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ खर्ब २२ खर्ब ७७ करोड



काठमाडाैं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ खर्ब २२ खर्ब ७७ करोड रुपैयाँ बराबर विनियोजन गरेको छ । यो गत आवको तुलनामा करिब ३२ अर्ब रुपैयाँ बढी हो ।

प्रकाशित : 29 May, 2021 4:41 pm