उपत्यकामा राष्ट्रिय सहकारी बैङ्कका यी शाखाहरू मात्र खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उपत्यकामा राष्ट्रिय सहकारी बैङ्कका यी शाखाहरू मात्र खुल्ने



काठमाडाैं । राष्ट्रिय सहकारी बैंकले उपत्यका भित्रका तीनवटा शाखा कार्यालयहरुबाट सेवा दिने भएको छ । बैंकले लगनखेल, चाबहिल र सूर्य विनायकबाट सेवा दिनका लागि सम्पर्क व्यक्ती तोकेको छ ।

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार १०:५२