महामारीमा उपभोक्तालाई चुस्दै आयल निगम,पेट्रोल र डिजलको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महामारीमा उपभोक्तालाई चुस्दै आयल निगम,पेट्रोल र डिजलको मूल्य बढ्यो



काठमाडाैँ । सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २–२ रूपैयाँले बढाएको हो ।

निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

प्रकाशित : 16 May, 2021 8:25 pm