काठमाडाैँ । सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २–२ रूपैयाँले बढाएको हो ।
निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।







Comment