माछापुच्छ्रे बैंकको नयाँ व्याजदर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको नयाँ व्याजदर सार्वजनिक



काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले विभिन्न खातामा जेठ १ गते, शनिबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

प्रकाशित : ३० बैशाख २०७८, बिहीबार १३:४४