काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १४.२५ प्रतिशत बाेनस बापतकाे ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे ।
बैंक / वित्त
11 May, 2021 6:09 pm
काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १४.२५ प्रतिशत बाेनस बापतकाे ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे ।
प्रकाशित : 11 May, 2021 6:09 pm
Comment