नेप्सेमा चार कम्पनीको ४८ लाख कित्ता शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा चार कम्पनीको ४८ लाख कित्ता शेयर सूचीकृत



काठमाडौँ । नेप्सेमा चार कम्पनीको ४८ लाख कित्ता शेयर सूचीकृत छ । रुरु जलविद्युत कम्पनी लिमिटेड यस साता नेप्सेमा आइपिओ सूचीकृत गरेको हो ।

यो साता नेप्सेमा स्वाभिमान लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार २ कम्पनीको बोनस शेयर एउटा कम्पनीको हकप्रद शेयर र एउटा कम्पनीको आइपिओ यस साता नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार १७:०२