महिला लघुवित्तको शेयर मूल्य ५ हजार नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महिला लघुवित्तको शेयर मूल्य ५ हजार नाघ्यो



काठमाडौं । महिला लघुवित्तको शेयर मूल्य ५ हजार नाघेको छ । चैत ३ गतेदेखि दोस्रो बजारमा ४३८ रुपैयाँमा कारोबार खुलेको लघुवित्तको शेयरमुल्य २ महिना नपुग्दै ५ हजार रुपैयाँ माथि पुगेको हो ।

साताको कारोबारको अन्तिम दिन ११:१० मिनेट सम्ममा महिलाको शेयर मूल्य ९.९९ प्रतिशत बढेर सर्किट लागेको छ ।

कम्पनीको शेयर मूल्य ४५७ रुपैयाँ बढेर ५०३० रुपैयाँमा कारोबार भैरहेको छ । शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ ।

प्रकाशित : २३ बैशाख २०७८, बिहीबार ११:४४