दुई कम्पनीको शेयर सूचिकृत, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुई कम्पनीको शेयर सूचिकृत, कुनको कति ?



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) दुई कम्पनीको शेयर सूचिकृत भएको छ । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद र छ्याङ्दी हाइड्रोपावरको बोनस सेयर गरी

नेप्सेमा बुधबार नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत अर्थात् ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

नेप्सेमा बुधबार छ्याङ्दी हाइड्रोपावरको ५ प्रतिशत अर्थात् १ लाख ४१ हजार ७ सय ५० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

प्रकाशित : ८ बैशाख २०७८, बुधबार १७:३४