प्रभु क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी तालीम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी तालीम



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी विषयमा १ दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ । 

तालिम कार्यक्रम चैत्र २० गते शुक्रबार सम्पन्न भएको हो । तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका ३० जना कर्मचारीहरुको सहभागीता रहेको क्यापिटलले जनाएको छ ।

प्रकाशित : २२ चैत्र २०७७, आईतवार १७:३१