नेपाल लाइफमा सन्तोष प्रसाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल लाइफमा सन्तोष प्रसाइ



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइको नियुक्तिलाई बीमा समितले अनुमति दिएको छ ।

समितिको निर्देशन लगत्तै कम्पनीले समितिमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको जानकारी दिएर आवस्यक प्रकृयाँ पुरा गरेको हो ।

सञ्चालक समितिले ४ वर्षका लागि प्रसाईलाई नियुक्त गरेको हो । चार्टर्ड एकाउन्टेन्ट प्रसाई बीमा समितिको जागिर छाडेर नेपाल लाइफ प्रवेश गरेका थिए ।

प्रकाशित : १२ चैत्र २०७७, बिहीबार १३:३३