एक करोड ३१ लाख २१ हजार कित्ता सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक करोड ३१ लाख २१ हजार कित्ता सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन बैंक लिमिटेडको बोनस शेयर सूचिकृत भएको हो ।

नेप्सेका अनुसार हिमालयन बैंकको १४ प्रतिशत बोनस बापतको एक करोड ३१ लाख २१ हजार एक सय ९४ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित : १ चैत्र २०७७, आईतवार १७:२०