काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको १४ लाख ७२ हजार ६ सय ३६ दशमलव २७४६ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।
बैंक / वित्त
1 March, 2021 4:34 pm
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको १४ लाख ७२ हजार ६ सय ३६ दशमलव २७४६ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।
प्रकाशित : 1 March, 2021 4:34 pm
Comment