प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त भएका छन् ।
बैंकले एक सूचना प्रकाशन गर्दै गत माघ २५ गते बसेको सञ्चालक समितीको ४१५औँ बैठकले कम्पनी सचिवमा कार्कीलाई नियुक्त गरिएको जानकारी दिएको छ ।

बैंक / वित्त
22 February, 2021 11:54 am
प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त भएका छन् ।
बैंकले एक सूचना प्रकाशन गर्दै गत माघ २५ गते बसेको सञ्चालक समितीको ४१५औँ बैठकले कम्पनी सचिवमा कार्कीलाई नियुक्त गरिएको जानकारी दिएको छ ।

प्रकाशित : 22 February, 2021 11:54 am
Comment