काठमाडाैं । एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले चैत १ गतेदेखि लागु हुने गरी सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हाे ।

बैंक / वित्त
18 February, 2021 11:47 am
काठमाडाैं । एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले चैत १ गतेदेखि लागु हुने गरी सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हाे ।

प्रकाशित : 18 February, 2021 11:47 am
Comment