काठमाडौँ । सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा फागुन १ गते, शनिबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

बैंक / वित्त
11 February, 2021 11:25 am
काठमाडौँ । सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा फागुन १ गते, शनिबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

प्रकाशित : 11 February, 2021 11:25 am
Comment