गरिमा विकास बैंकको शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकको शेयरमूल्य समायोजन



काठमाडाै । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ।

नेप्सेले गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात बैंकको नयाँ मूल्य ३२४ रुपैयाँ तोकिएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ ३० गते, शुक्रबार होटल पोखरा ग्राण्ड, विरौटमा बिहान १०ः३० बजे चौधौँ वार्षिक साधारण सभा बोलाएको छ।

प्रकाशित : 25 January, 2021 10:06 am