पुनरकर्जाको लागि आवेदन दिन सनराइज बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पुनरकर्जाको लागि आवेदन दिन सनराइज बैंकको आग्रह



काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७” मा भएकाे व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई माघ १० गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।

6page.indd

प्रकाशित : २३ पुष २०७७, बिहीबार १५:४१