ग्लोबल आइएमई लघुवित्तको कामु सिइओमा जोशी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई लघुवित्तको कामु सिइओमा जोशी नियुक्त



काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा हरिकृष्ण जाेशी नियुक्त भएका छन् ।

संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै संस्थाकाे प्रमुख कार्यकारी अधिकृत किरण कुवरकाे पधावधि पाैष १६ गतेबाट समाप्त भइ अवकाश हुने भएकाले अर्काे व्यवस्था नभएसम्मका लागि संस्थाकाे निमित्त प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जाेशीलाई नियुक्त गरिएको जानकारी दिएकाे छ ।

प्रकाशित : १७ पुष २०७७, शुक्रबार १४:१२